एफिसी २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।
२ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।