प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर उहाँले यसो पनि भन्‍नुभयो: “तिमीले मेरो अनुहार देख्न सक्दैनौ किनकि मेरो अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन।”

  • युहन्‍ना १:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्‍वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+

  • युहन्‍ना ४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ परमेश्‍वर अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+

  • युहन्‍ना ६:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ मबाहेक अरू कसैले बुबालाई कहिल्यै देखेको छैन।+ म, जो परमेश्‍वरबाट आएको हुँ, मैले मात्र उहाँलाई देखेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने