मत्ति २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+ युहन्ना १:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+
२८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
२९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+