हिब्रू ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ। १ युहन्ना ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि हामी परमेश्वरमा पूरा भरोसा राख्छौँ*+ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।+
१६ त्यसैले आओ, निर्धक्क भई बोल्ने साहसका साथ हामी असीम अनुग्रहको सिंहासनसामु जाऔँ+ ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौँ।
१४ अनि हामी परमेश्वरमा पूरा भरोसा राख्छौँ*+ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।+