प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “यसकारण म तिमीहरूलाई भन्छु, मानिसहरूले गर्ने हरप्रकारका पाप र निन्दा क्षमा गरिनेछ तर पवित्र शक्‍तिविरुद्ध गरिएको निन्दा क्षमा गरिनेछैन।+

  • मर्कुस ३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसले कहिल्यै क्षमा पाउनेछैन,+ ऊ कहिल्यै नमेटिने पापको दोषी ठहरिनेछ।”+

  • लुका १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जसले मानिसको छोराको विरुद्धमा बोल्छ, उसलाई क्षमा दिइनेछ। तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसलाई क्षमा दिइनेछैन।+

  • हिब्रू ६:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनकि ज-जसले एक चोटि ज्ञानको ज्योति पाइसकेका छन्‌,+ ज-जसले स्वर्गबाट सित्तैँमा दिइने वरदान हासिल गरिसकेका छन्‌, जो-जो पवित्र शक्‍तिको भागीदार भइसकेका छन्‌ ५ र ज-जसले परमेश्‍वरको उत्तम वचन अनि आउँदै गरेको युगको* शक्‍ति चाखिसकेका छन्‌ ६ तर ज-जसको अहिले पतन भइसकेको छ,+ तिनीहरूलाई फेरि फर्काएर पश्‍चात्तापसम्म पुऱ्‍याउन असम्भव छ। किनकि तिनीहरू आफैले परमेश्‍वरको छोरालाई फेरि खम्बामा टाँग्छन्‌ र मानिसहरूसामु उहाँको बेइज्जत गर्छन्‌।+

  • हिब्रू १०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौँ भने+ हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने