प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २४:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ अनि पापको क्षमा पाउन उसको नाममा पश्‍चात्ताप गर्नुपर्छ+ भन्‍ने सन्देश यरुसलेमबाट सुरु गरेर सबै जातिमा+ प्रचार गरिनेछ।+

  • प्रेषित ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ साथै उहाँबाहेक+ अरू कसैद्वारा उद्धार हुन सक्दैन किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”+

  • प्रेषित १०:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ उहाँमाथि विश्‍वास गर्नेजति सबैले उहाँको नामद्वारा आफ्ना पापहरूको क्षमा पाउँछन्‌+ भनेर सबै भविष्यवक्‍ताले उहाँकै विषयमा साक्षी दिएका छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने