युहन्ना १:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान बन्ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्वास गरेका थिए;+ युहन्ना १४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ येसुले तिनलाई भन्नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+ १ तिमोथि २:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+ ६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ।
१२ तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान बन्ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्वास गरेका थिए;+
६ येसुले तिनलाई भन्नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+
५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+ ६ उहाँले सबैका लागि* फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो।+ तोकिएको समयमा यसबारे अवश्य साक्षी दिइनेछ।