१ पत्रुस १:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात् जीवित र अनन्त परमेश्वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+ १ युहन्ना ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे प्रियहरू हो, हामी आपसमा प्रेम गरिरहौँ + किनकि प्रेम परमेश्वरबाट आउँछ र जसले प्रेम गर्छ, ऊ परमेश्वरबाट जन्मेको हुन्छ र उसले परमेश्वरलाई चिन्छ।+
२३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात् जीवित र अनन्त परमेश्वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+
७ हे प्रियहरू हो, हामी आपसमा प्रेम गरिरहौँ + किनकि प्रेम परमेश्वरबाट आउँछ र जसले प्रेम गर्छ, ऊ परमेश्वरबाट जन्मेको हुन्छ र उसले परमेश्वरलाई चिन्छ।+