प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ युहन्‍ना २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्‌;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ।

  • १ युहन्‍ना २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर इन्कार गर्ने मानिस यदि झूटा होइन भने अरू को होला र?+ ख्रिष्ट-विरोधी त्यही हो,+ जसले बुबा र छोरालाई इन्कार गर्छ।

  • १ युहन्‍ना ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर जुन प्रेरित सन्देशले येसु ख्रिष्ट मानव शरीर धारण गरेर आउनुभएको हो भनी स्विकार्दैन, त्यो परमेश्‍वरको तर्फबाट आएको होइन।+ बरु त्यो ख्रिष्ट-विरोधीको प्रेरित सन्देश हो। तिमीहरूले त्यस्तो सन्देश आउनेछ भनेर सुनेका थियौ+ र त्यो अहिले संसारमा आइसकेको छ।+

  • यहुदा ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ मैले लेख्नुको कारण के हो भने तिमीहरूमाझ केही यस्ता मानिसहरू सुटुक्क घुसेका छन्‌, जसलाई धर्मशास्त्रले धेरै अघि नै दण्डयोग्य ठहराइसकेको थियो। यी भक्‍तिहीन मानिसहरू हुन्‌, जो परमेश्‍वरको असीम अनुग्रहलाई निर्लज्ज आचरणमा*+ चल्ने बहाना बनाउँछन्‌ अनि हाम्रा एक मात्र मालिक र प्रभु येसु ख्रिष्टलाई विश्‍वासघात गर्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने