प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईँहरूकहाँ पठाउने निर्णय हामीले गऱ्‍यौँ।

  • प्रेषित १५:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यस पत्रमा लेखिएका कुराहरू यहुदा र सिलासले पनि आफ्नो मुखैले बताऊन्‌ भनेर हामी तिनीहरूलाई पठाउँदै छौँ।+

  • एफिसी ६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ म कस्तो छु र के गर्दै छु, त्यस विषयमा हाम्रा प्रिय भाइ अनि प्रभुका वफादार सेवक टाइकिकसले+ तिमीहरूलाई सबै कुरा बताउनेछन्‌।+

  • फिलिप्पी २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ प्रभु येसुको इच्छा भए तिमोथिलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दै छु+ ताकि तिमीहरूको विषयमा सुनेर मैले प्रोत्साहन पाउन सकूँ।

  • कलस्सी ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मेरो प्रिय भाइ र प्रभुको विश्‍वासयोग्य सेवक अनि सङ्‌गी दास टाइकिकसले+ तिमीहरूलाई मेरो विषयमा सबै कुरा बताउनेछन्‌।

  • तितस १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू* नियुक्‍त गर्न सक:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने