हिब्रू १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अतिथि-सत्कार गर्न* नबिर्स+ किनकि यसो गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरे।+