प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तितस ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ ताकि उहाँको असीम अनुग्रहले गर्दा धर्मी ठहरिसकेपछि+ हामी आफ्नो आशाअनुसारै अनन्त जीवनको+ उत्तराधिकारी बन्‍न सकौँ।+

  • १ युहन्‍ना १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ (हो, हामीलाई अनन्त जीवन प्रकट गरियो अनि हामीले यो देखेका छौँ र यसबारे साक्षी दिँदै छौँ + अनि तिमीहरूलाई बताउँदै छौँ। यो अनन्त जीवन+ बुबाबाट आएको हो र यो हामीलाई प्रकट गरियो।)

  • १ युहन्‍ना २:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यसबाहेक उहाँ आफैले हामीसित प्रतिज्ञा गर्नुभएको कुरा यही हो अर्थात्‌ अनन्त जीवन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने