प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर परमेश्‍वरले आफ्नो असीम अनुग्रह+ देखाएर सित्तैँमा उपहारस्वरूप तिनीहरूलाई आफ्नो नजरमा धर्मी ठहराउनुभयो।+ ख्रिष्ट येसुले तिर्नुभएको फिरौतीद्वारा मुक्‍त गरेर उहाँले तिनीहरूलाई यसरी धर्मी ठहराउनुभयो।+

  • गलाती २:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हामी जो जन्मजात यहुदी हौँ र अन्यजातिजस्ता पापी होइनौँ, १६ हामीलाई यो थाह छ कि मानिस व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमाथि विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ।+ त्यसैगरि हामीले पनि ख्रिष्ट येसुमाथि विश्‍वास राखेका छौँ ताकि ख्रिष्टमाथि राखेको विश्‍वासले गर्दा हामी धर्मी ठहरिन सकौँ, व्यवस्था पालन गरेकोले त होइन किनकि व्यवस्था पालन गरेर कोही मानिस धर्मी ठहरिन सक्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने