आमोस ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+ प्रकाश ७:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “हाम्रा परमेश्वरका दासहरूको निधारमा हामीले छाप नलगाएसम्म+ पृथ्वी वा समुद्र वा रूखहरूलाई हानि नगर।”+ ४ त्यसपछि मैले छाप लगाइएकाहरूको सङ्ख्या सुनेँ। त्यो १ लाख ४४ हजार थियो+ अनि छाप लगाइएकाहरू इस्राएलको सन्तानका हरेक कुलबाट लिइएका थिए:+
७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+
३ “हाम्रा परमेश्वरका दासहरूको निधारमा हामीले छाप नलगाएसम्म+ पृथ्वी वा समुद्र वा रूखहरूलाई हानि नगर।”+ ४ त्यसपछि मैले छाप लगाइएकाहरूको सङ्ख्या सुनेँ। त्यो १ लाख ४४ हजार थियो+ अनि छाप लगाइएकाहरू इस्राएलको सन्तानका हरेक कुलबाट लिइएका थिए:+