प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि परमेश्‍वरले नुहलाई यसो भन्‍नुभयो: “मैले सबैलाई नाश गर्ने निर्णय गरेको छु किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। त्यसैले म मानिस र पृथ्वीलाई नाश गर्नेछु।+

  • उत्पत्ति १८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मैले गर्न लागेको कुरा अब्राहामसित किन लुकाउनु?+

  • भजन २५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोवाको डर मान्‍नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्‍न पाउँछन्‌+

      अनि उहाँले तिनीहरूलाई आफ्नो करारबारे बताउनुहुन्छ।+

  • यसैया ४२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हेर! पहिलेका कुराहरू पूरा भइसकेका छन्‌;

      अब म नयाँ कुराहरू बताउँछु।

      ती कुराहरू हुनुअघि नै म तिमीलाई त्यसबारे बताउँछु।”+

  • दानिएल ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिनले मलाई यसो भनेर बुझाए:

      “हे दानिएल, म तिमीलाई सबै कुरा बुझ्ने अन्तर्दृष्टि* र समझ दिन आएको हुँ।

  • प्रकाश १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ येसु ख्रिष्टबाट भएको प्रकाश,* जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न+ परमेश्‍वरले उहाँलाई दिनुभयो।+ अनि येसुले आफ्नो स्वर्गदूत पठाएर परमेश्‍वरको दास* युहन्‍नालाई+ चिन्हहरूद्वारा ती प्रकट गर्नुभयो

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने