रोमी २:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जो बाहिरबाट यहुदी देखिन्छ, ऊ यहुदी होइन+ न त शरीरमा गरिने खतना नै खतना हो।+ प्रकाश २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ ‘मलाई तिम्रो सङ्कष्ट र गरिबी थाह छ—तर तिमी धनी छौ+—अनि त्यस्ता मानिसहरूले तिम्रो निन्दा गरेको पनि मलाई थाह छ, जो आफूलाई यहुदी भन्छन् तर वास्तवमा यहुदी नभई सैतानको दल* हुन्।+
९ ‘मलाई तिम्रो सङ्कष्ट र गरिबी थाह छ—तर तिमी धनी छौ+—अनि त्यस्ता मानिसहरूले तिम्रो निन्दा गरेको पनि मलाई थाह छ, जो आफूलाई यहुदी भन्छन् तर वास्तवमा यहुदी नभई सैतानको दल* हुन्।+