१२ आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ+ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ,+ जुन मुकुट यहोवा* परमेश्वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।+
१० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस् र तिमीहरूले दस दिन सङ्कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+