प्रकाश १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अनि हेर! मैले पाठोलाई+ सियोन डाँडामा+ उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना+ थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।+ प्रकाश १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिनका आँखा आगोको ज्वालाजस्ता छन्+ र तिनको शिरमा धेरै ताज* छन्। साथै तिनमा एउटा यस्तो नाम लेखिएको छ, जसको अर्थ तिनलाई बाहेक अरू कसैलाई थाह छैन। प्रकाश २२:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यहाँ कुनै किसिमको सराप हुनेछैन। बरु परमेश्वर अनि पाठोको सिंहासन+ त्यस सहरमा हुनेछ र परमेश्वरका दासहरूले उहाँलाई पवित्र सेवा चढाउनेछन्। ४ तिनीहरूले उहाँको मुहार देख्नेछन्+ र उहाँको नाम तिनीहरूको निधारमा हुनेछ।+
१४ अनि हेर! मैले पाठोलाई+ सियोन डाँडामा+ उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना+ थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।+
१२ तिनका आँखा आगोको ज्वालाजस्ता छन्+ र तिनको शिरमा धेरै ताज* छन्। साथै तिनमा एउटा यस्तो नाम लेखिएको छ, जसको अर्थ तिनलाई बाहेक अरू कसैलाई थाह छैन।
३ त्यहाँ कुनै किसिमको सराप हुनेछैन। बरु परमेश्वर अनि पाठोको सिंहासन+ त्यस सहरमा हुनेछ र परमेश्वरका दासहरूले उहाँलाई पवित्र सेवा चढाउनेछन्। ४ तिनीहरूले उहाँको मुहार देख्नेछन्+ र उहाँको नाम तिनीहरूको निधारमा हुनेछ।+