-
लुका २१:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+
-
-
युहन्ना १५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन् किनभने मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्।+
-