प्रस्थान १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+ यसैया ४०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+
४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+
३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+