व्यवस्था ३२:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ चीलले आफ्ना बचेराहरूलाई उड्न सिकाएझैँ,तिनीहरूको माथि-माथि हावामा उडेझैँ,आफ्नो पखेटा फैलाएर बचेरालाई थामेझैँर तिनीहरूलाई आफ्नो पखेटामा बोकेझैँ+१२ यहोवा एक्लैले तिनलाई* डोऱ्याउनुभयो;+उहाँसँग अरू कुनै देवता थिएन।+ यसैया ६३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्नुभयो।+
११ चीलले आफ्ना बचेराहरूलाई उड्न सिकाएझैँ,तिनीहरूको माथि-माथि हावामा उडेझैँ,आफ्नो पखेटा फैलाएर बचेरालाई थामेझैँर तिनीहरूलाई आफ्नो पखेटामा बोकेझैँ+१२ यहोवा एक्लैले तिनलाई* डोऱ्याउनुभयो;+उहाँसँग अरू कुनै देवता थिएन।+
९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्नुभयो।+