प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जसले विजय हासिल गर्छ,+ उसले यसरी सेतो लुगा पहिरिनेछ+ र म उसको नाम जीवनको पुस्तकबाट+ कुनै हालतमा मेटाउनेछैनँ बरु मेरो बुबा अनि उहाँका स्वर्गदूतहरूसामु म उसको नाम स्वीकार गर्नेछु।+

  • प्रकाश २१:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तर कुनै पनि अपवित्र कुरा त्यसभित्र पस्नेछैन। त्यसैगरि घिनलाग्दो कुरा गर्ने र छल गर्ने कोही पनि कुनै हालतमा त्यसभित्र पस्नेछैन;+ ज-जसको नाम पाठोको जीवनको पुस्तकमा* लेखिएको छ, तिनीहरू मात्र त्यसभित्र पस्न पाउनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने