प्रकाश ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो। प्रकाश १९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हो, तिनकी दुलहीलाई उज्यालो, सफा र उच्च कोटिको मलमलको* लुगा लगाउन दिइएको छ किनकि उच्च कोटिको मलमलको अर्थ पवित्र जनहरूका असल कामहरू हुन्।”+
४ त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो।
८ हो, तिनकी दुलहीलाई उज्यालो, सफा र उच्च कोटिको मलमलको* लुगा लगाउन दिइएको छ किनकि उच्च कोटिको मलमलको अर्थ पवित्र जनहरूका असल कामहरू हुन्।”+