प्रकाश १६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि मैले अजिङ्गरको+ मुखबाट, जङ्गली जनावरको मुखबाट अनि झूटो भविष्यवक्ताको मुखबाट तीन वटा अशुद्ध प्रेरित वचन निस्केको देखेँ र ती भ्यागुताजस्तै देखिन्थे। प्रकाश २०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिनले त्यो अजिङ्गर+ अर्थात् पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।
१३ त्यसपछि मैले अजिङ्गरको+ मुखबाट, जङ्गली जनावरको मुखबाट अनि झूटो भविष्यवक्ताको मुखबाट तीन वटा अशुद्ध प्रेरित वचन निस्केको देखेँ र ती भ्यागुताजस्तै देखिन्थे।
२ तिनले त्यो अजिङ्गर+ अर्थात् पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।