प्रकाश १३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जो कैदमा जानुपर्ने हो, ऊ कैदमै जानेछ। जसले तरबारले मार्छ,* ऊ तरबारले नै मारिनुपर्छ।+ पवित्र जनहरूले+ सहनशीलता+ र विश्वास+ देखाउनुपर्ने यस्तै बेला हो।
१० जो कैदमा जानुपर्ने हो, ऊ कैदमै जानेछ। जसले तरबारले मार्छ,* ऊ तरबारले नै मारिनुपर्छ।+ पवित्र जनहरूले+ सहनशीलता+ र विश्वास+ देखाउनुपर्ने यस्तै बेला हो।