मत्ति ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+ फिलिप्पी २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+
१६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+
१५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+