भजन १४५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ जे सही छ, यहोवा सधैँ त्यही गर्नुहुन्छ।+अनि उहाँ सबै काम वफादार भई गर्नुहुन्छ।+ प्रकाश १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”