उत्पत्ति १८:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+ व्यवस्था ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+
२५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+
४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+