प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।

      यहोवाका फैसलाहरू सत्य छन्‌, ती न्यायोचित छन्‌।+

  • भजन ११९:१३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ+

      अनि तपाईँका फैसलाहरू सही छन्‌।+

  • प्रकाश १९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्‍ति हाम्रा परमेश्‍वरकै हुन्‌ २ किनकि उहाँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।+ आफ्नो अवैध यौनसम्बन्धद्वारा* पृथ्वीलाई भ्रष्ट पार्ने महावेश्‍यालाई उहाँले दण्ड दिनुभएको छ अनि त्यससित आफ्ना दासहरूको रगतको बदला लिनुभएको छ, जसको रगत त्यसले आफ्ना हातहरूले बगाएकी थिई।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने