यर्मिया ५०:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्+ किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+ अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्।
३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्+ किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+ अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्।