यसैया १३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ मरुभूमिका जीवहरू त्यहाँ बस्नेछन्।तिनीहरूका घर लाटोकोसेरोले भरिनेछन्।त्यो सुतुरमुर्गहरूको* घर हुनेछ+र जङ्गली बाख्राहरू त्यहाँ बुर्लुक-बुर्लुक उफ्रनेछन्। यर्मिया ५०:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्। त्यो सुतुरमुर्गको* घर हुनेछ।+ त्यो फेरि कहिल्यै आबाद हुनेछैन। पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+
२१ मरुभूमिका जीवहरू त्यहाँ बस्नेछन्।तिनीहरूका घर लाटोकोसेरोले भरिनेछन्।त्यो सुतुरमुर्गहरूको* घर हुनेछ+र जङ्गली बाख्राहरू त्यहाँ बुर्लुक-बुर्लुक उफ्रनेछन्।
३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्। त्यो सुतुरमुर्गको* घर हुनेछ।+ त्यो फेरि कहिल्यै आबाद हुनेछैन। पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+