यर्मिया ५१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “हामीले बेबिलोनलाई निको पार्न खोज्यौँ तर त्यो निको भएन। त्यसलाई छोडेर हामी सबै आ-आफ्नो देशमा जाऔँ+ किनकि त्यसको अपराध चुलिएर आकाशसम्मै पुगेको छ; बादलसम्मै त्यो पुगेको छ।+
९ “हामीले बेबिलोनलाई निको पार्न खोज्यौँ तर त्यो निको भएन। त्यसलाई छोडेर हामी सबै आ-आफ्नो देशमा जाऔँ+ किनकि त्यसको अपराध चुलिएर आकाशसम्मै पुगेको छ; बादलसम्मै त्यो पुगेको छ।+