प्रकाश ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो। सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए।
६ सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो। सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए।