प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १:५-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ भित्रपट्टि मैले चार वटा जीवजस्तै+ केही देखेँ र तिनीहरू प्रत्येकको रूप मानिसको जस्तै थियो। ६ तिनीहरू प्रत्येकका चार-चार वटा अनुहार र चार-चार वटा पखेटा थिए।+ ७ तिनीहरूका खुट्टा सीधा थिए अनि पाउचाहिँ बाछाका खुरजस्तै थिए। ती खुट्टाहरूको चमक टल्काइएको तामाको+ जस्तो थियो। ८ तिनीहरूको पखेटामुनि चारैपट्टि मानिसका जस्तै हात थिए। अनि तिनीहरू चारै जनाको अनुहार र पखेटा थिए। ९ तिनीहरूको एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो। तिनीहरू सीधा अघि बढ्‌थे,+ कतै मोडिँदैन थिए।

      १० तिनीहरू प्रत्येकको अनुहार यस्तो थियो:+ अगाडिपट्टिको अनुहार मान्छेको, दायाँपट्टिको अनुहार सिंहको,+ बायाँपट्टिको साँढेको+ अनि पछाडिपट्टिको अनुहारचाहिँ चीलको।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने