भजन १३४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३४ हे यहोवाका सबै सेवक हो,तिमीहरू, जो रातको समयमा यहोवाको भवनमा सेवा गर्छौ,+यहोवाको प्रशंसा गर।+ भजन १३५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३५ याहको प्रशंसा गर!*यहोवाको नामको प्रशंसा गर;हे यहोवाका सेवकहरू हो, उहाँको प्रशंसा गर,+