प्रकाश १६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ ती वास्तवमा प्रेतहरूका* प्रेरित वचनहरू हुन् र ती वचनहरूले चिन्हहरू देखाउँछन्+ अनि पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँको+ निम्ति जम्मा गर्छन्।+ प्रकाश १६:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन*+ भन्ने ठाउँमा जम्मा गरे।
१४ ती वास्तवमा प्रेतहरूका* प्रेरित वचनहरू हुन् र ती वचनहरूले चिन्हहरू देखाउँछन्+ अनि पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनको लडाइँको+ निम्ति जम्मा गर्छन्।+