प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा* नाश गर्न सक्नेसित डराऊ।+

  • २ पत्रुस २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो+ र यसरी भक्‍तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।+

  • यहुदा ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसरी नै सदोम र गमोराका अनि वरपरका सहरहरूका मानिसहरू पनि ती स्वर्गदूतहरूजस्तै घोर अवैध यौनसम्बन्धमा* चुर्लुम्म डुबे अनि अप्राकृतिक शारीरिक इच्छाको पछि लागे।+ त्यसैले तिनीहरूले दण्ड भोगे र आगोद्वारा सधैँभरिको लागि नाश पारिए अनि तिनीहरू हाम्रो निम्ति चेतावनीमूलक उदाहरण बने।+

  • प्रकाश २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने