यसैया ६५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+ यसैया ६६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्ने सधैँ रहिरहनेछन्, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+ २ पत्रुस ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ,+ जहाँ धार्मिकताले* बास गर्नेछ।+
१७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+
२२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्ने सधैँ रहिरहनेछन्, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+
१३ तर हामी परमेश्वरको प्रतिज्ञाबमोजिम नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ,+ जहाँ धार्मिकताले* बास गर्नेछ।+