प्रकाश १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा* परमेश्वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्तिमान् हुनुहुन्छ,”+ उहाँ भन्नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+ प्रकाश २२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अल्फा र ओमेगा,*+ पहिलो र अन्तिम अनि सुरुवात र अन्त म नै हुँ।
८ यहोवा* परमेश्वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्तिमान् हुनुहुन्छ,”+ उहाँ भन्नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+