यसैया ४८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+ प्रकाश २१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि उहाँले मलाई भन्नुभयो: “यी वचनहरू पूरा भइसकेका छन्! अल्फा र ओमेगा* अर्थात् सुरुवात र अन्त म नै हुँ।+ जो तिर्खाउँछ, उसलाई म जीवन दिने पानीको मुहानबाट सित्तैँमा पिउन दिनेछु।+ प्रकाश २२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अल्फा र ओमेगा,*+ पहिलो र अन्तिम अनि सुरुवात र अन्त म नै हुँ।
१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+
६ अनि उहाँले मलाई भन्नुभयो: “यी वचनहरू पूरा भइसकेका छन्! अल्फा र ओमेगा* अर्थात् सुरुवात र अन्त म नै हुँ।+ जो तिर्खाउँछ, उसलाई म जीवन दिने पानीको मुहानबाट सित्तैँमा पिउन दिनेछु।+