१० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+
१५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्गै हिँड्नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्।”+