प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब-तब २४ जना एल्डर+ सिंहासनमा बस्नुहुनेसामु घोप्टो पर्छन्‌ र सदासर्वदा जीवित रहनुहुनेको उपासना गर्छन्‌ अनि आफ्नो शिरको मुकुट उतारेर उहाँको सिंहासनसामु राख्छन्‌ र भन्छन्‌:

  • प्रकाश ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+

  • प्रकाश ११:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब परमेश्‍वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका २४ जना एल्डर+ घोप्टो परे अनि परमेश्‍वरको उपासना गर्दै

  • प्रकाश १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि २४ जना एल्डर+ र चार वटा जीवले+ सिंहासनमा बस्नुहुने परमेश्‍वरसामु घोप्टो परेर उहाँको उपासना गरे अनि यसो भने: “आमिन! याहको प्रशंसा गर!”*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने