प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • दसौँ विपत्तिको घोषणा (१-१०)

        • इस्राएलीहरूले उपहार माग्नुपर्ने (२)

प्रस्थान ११:१

मार्जिनल रेफरेन्स

  • +व्य ४:३४
  • +प्रस्थ १२:३१, ३२

प्रस्थान ११:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:२१, २२; १२:३५, ३६; भज १०५:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २६

प्रस्थान ११:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२९

प्रस्थान ११:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२२, २३; भज ७८:५१; १०५:३६; १३६:१०; हिब्रू ११:२८
  • +प्रस्थ १२:१२

प्रस्थान ११:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३०

प्रस्थान ११:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:२२; ९:३, ४; १०:२३; १२:१३

प्रस्थान ११:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३३

प्रस्थान ११:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१९; ७:४; रोमी ९:१७, १८
  • +प्रस्थ ७:३

प्रस्थान ११:१०

मार्जिनल रेफरेन्स

  • +भज १३५:९
  • +प्रस्थ ४:२१; ९:१५, १६; १०:२०

अरू

प्रस्थ. ११:१व्य ४:३४
प्रस्थ. ११:१प्रस्थ १२:३१, ३२
प्रस्थ. ११:२प्रस्थ ३:२१, २२; १२:३५, ३६; भज १०५:३७
प्रस्थ. ११:४प्रस्थ १२:२९
प्रस्थ. ११:५प्रस्थ ४:२२, २३; भज ७८:५१; १०५:३६; १३६:१०; हिब्रू ११:२८
प्रस्थ. ११:५प्रस्थ १२:१२
प्रस्थ. ११:६प्रस्थ १२:३०
प्रस्थ. ११:७प्रस्थ ८:२२; ९:३, ४; १०:२३; १२:१३
प्रस्थ. ११:८प्रस्थ १२:३३
प्रस्थ. ११:९प्रस्थ ३:१९; ७:४; रोमी ९:१७, १८
प्रस्थ. ११:९प्रस्थ ७:३
प्रस्थ. ११:१०भज १३५:९
प्रस्थ. ११:१०प्रस्थ ४:२१; ९:१५, १६; १०:२०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ११:१-१०

प्रस्थान

११ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्‌;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्‌, पठाइहाल्नेछन्‌।+ २ तिमीले सबै इस्राएली पुरुष र स्त्रीलाई आ-आफ्ना मिश्री छिमेकीहरूसित सुन र चाँदीका सरसामान माग्न लगाऊ।”+ ३ अनि यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। साथै मिश्रमा फारोका चाकरहरू र मानिसहरूले मोसाको निकै सम्मान गर्न थाले।

४ मोसाले फारोलाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म मध्यराततिर मिश्रमा पस्नेछु+ ५ अनि मिश्रभरि सबैको पहिलो सन्तान मर्नेछन्‌+—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर जाँतो पिँध्ने कमारीको पहिलो सन्तानसमेत अनि वस्तुभाउको समेत पहिलो सन्तान मर्नेछन्‌।+ ६ मिश्रभरि ठूलो रुवाबासी हुनेछ, जुन पहिला कहिल्यै भएको थिएन न त पछि फेरि हुनेछ।+ ७ तर इस्राएलीहरू र तिनीहरूका वस्तुभाउलाई देखेर एउटा कुकुरले समेत भुक्नेछैन। यहोवाले मिश्रीहरूसित र इस्राएलीहरूसित फरक-फरक व्यवहार गर्न सक्नुहुन्छ भनेर यसैबाट तिमीले थाह पाउनेछौ।’+ ८ परमेश्‍वरले यो विपत्ति ल्याएपछि हजुरका सबै चाकर मकहाँ आउनेछन्‌ र मलाई दण्डवत्‌ गर्दै यसो भन्‍नेछन्‌, ‘तपाईँ र तपाईँको पछि लाग्ने सबै मानिस यहाँबाट गइहाल्नुहोस्‌।’+ त्यसपछि म जानेछु।” अनि रिसले चूर हुँदै मोसा फारोकहाँबाट निस्के।

९ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोले तिम्रो कुरा सुन्‍नेछैनन्‌+ किनभने मिश्रमा मैले अझ धेरै चमत्कार देखाउन बाँकी नै छ।”+ १० मोसा र हारुनले यी सबै चमत्कार फारोकै सामने गरे+ तर यहोवा परमेश्‍वरले फारोको हृदय कठोर हुन दिनुभयो। त्यसैले उनले इस्राएलीहरूलाई मिश्रबाट जान दिएनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने