प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउदका अन्तिम शब्दहरू (१-७)

      • दाउदका वीर योद्धाहरूको वीरतापूर्ण काम (८-३९)

२ समुएल २३:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१; व्य ३३:१
  • +१स १७:५८; मत्ति १:६
  • +२स ७:८
  • +१स १६:१३
  • +१इ १६:९

२ समुएल २३:२

मार्जिनल रेफरेन्स

  • +मर्कु १२:३६; २ति ३:१६
  • +प्रे १:१६; २प १:२१

२ समुएल २३:३

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; भज १४४:१
  • +हित २९:२; यसै ९:७; ३२:१
  • +प्रस्थ १८:२१; यसै ११:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. २६

२ समुएल २३:४

मार्जिनल रेफरेन्स

  • +मला ४:२; मत्ति १७:२; प्रका १:१६
  • +भज ७२:१, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. २६

२ समुएल २३:५

मार्जिनल रेफरेन्स

  • +२स ७:१६, १९; १इ १७:११; भज ८९:३, २८, २९; १३२:११
  • +यसै ९:७; ११:१; आमो ९:११

२ समुएल २३:६

मार्जिनल रेफरेन्स

  • +भज ३७:१०

२ समुएल २३:८

मार्जिनल रेफरेन्स

  • +२स १०:७; २०:७; १इ ११:१०
  • +१इ ११:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. १०

२ समुएल २३:९

मार्जिनल रेफरेन्स

  • +१इ २७:१, ४
  • +१इ ११:१२-१४

२ समुएल २३:१०

फुटनोट

  • *

    वा “इस्राएलीहरूलाई ठूलो उद्धार दिनुभयो।”

मार्जिनल रेफरेन्स

  • +न्याय ८:४
  • +न्याय १५:१४, १६; १स १४:६; १९:५

२ समुएल २३:१२

फुटनोट

  • *

    वा “उद्धार दिनुभयो।”

मार्जिनल रेफरेन्स

  • +भज ३:८; ४४:३

२ समुएल २३:१३

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ३५; १स २२:१
  • +यहो १५:१, ८; २स ५:२२; १इ ११:१५-१९

२ समुएल २३:१४

मार्जिनल रेफरेन्स

  • +१स २२:१, ४; १इ १२:१६

२ समुएल २३:१६

मार्जिनल रेफरेन्स

  • +लेवी ९:९; १७:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. ९१

    “परमेश्‍वरको प्रेम”, पृ. ८६-८७

२ समुएल २३:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ९:४; लेवी १७:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. ९१

    “परमेश्‍वरको प्रेम”, पृ. ८६-८७

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. १९

२ समुएल २३:१८

मार्जिनल रेफरेन्स

  • +२स २:१८; १इ २:१५, १६
  • +१स २६:६; २स २१:१७
  • +१इ ११:२०, २१

२ समुएल २३:२०

मार्जिनल रेफरेन्स

  • +२स ८:१८; २०:२३; १रा १:८; २:२९; १इ २७:५, ६
  • +यहो १५:२१
  • +१इ ११:२२-२५; हित ३०:३०

२ समुएल २३:२४

फुटनोट

  • *

    हिब्रू भाषामा आसाहेल योआबका दाइ हुन्‌ कि भाइ हुन्‌ भनी खुलाइएको छैन।

मार्जिनल रेफरेन्स

  • +२स २:१८, २३; १इ २:१५, १६; २७:१, ७
  • +१इ ११:२६-४१

२ समुएल २३:२६

मार्जिनल रेफरेन्स

  • +१इ २७:१, १०
  • +१इ २७:१, ९

२ समुएल २३:२७

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १८; यर्मि १:१
  • +१इ २७:१, १२

२ समुएल २३:२८

मार्जिनल रेफरेन्स

  • +१इ २७:१, १३

२ समुएल २३:३०

फुटनोट

  • *

    वा “बेँसीहरूमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ २७:१, १४
  • +न्याय २:८, ९

२ समुएल २३:३४

मार्जिनल रेफरेन्स

  • +२स १५:३१; १६:२३; १७:२३; १इ २७:३३

२ समुएल २३:३८

मार्जिनल रेफरेन्स

  • +१इ २:५३

२ समुएल २३:३९

मार्जिनल रेफरेन्स

  • +२स ११:३; १रा १५:५

अरू

२ समु. २३:१उत्प ४९:१; व्य ३३:१
२ समु. २३:११स १७:५८; मत्ति १:६
२ समु. २३:१२स ७:८
२ समु. २३:११स १६:१३
२ समु. २३:११इ १६:९
२ समु. २३:२मर्कु १२:३६; २ति ३:१६
२ समु. २३:२प्रे १:१६; २प १:२१
२ समु. २३:३व्य ३२:४; भज १४४:१
२ समु. २३:३हित २९:२; यसै ९:७; ३२:१
२ समु. २३:३प्रस्थ १८:२१; यसै ११:३
२ समु. २३:४मला ४:२; मत्ति १७:२; प्रका १:१६
२ समु. २३:४भज ७२:१, ६
२ समु. २३:५२स ७:१६, १९; १इ १७:११; भज ८९:३, २८, २९; १३२:११
२ समु. २३:५यसै ९:७; ११:१; आमो ९:११
२ समु. २३:६भज ३७:१०
२ समु. २३:८२स १०:७; २०:७; १इ ११:१०
२ समु. २३:८१इ ११:११
२ समु. २३:९१इ २७:१, ४
२ समु. २३:९१इ ११:१२-१४
२ समु. २३:१०न्याय ८:४
२ समु. २३:१०न्याय १५:१४, १६; १स १४:६; १९:५
२ समु. २३:१२भज ३:८; ४४:३
२ समु. २३:१३यहो १५:२०, ३५; १स २२:१
२ समु. २३:१३यहो १५:१, ८; २स ५:२२; १इ ११:१५-१९
२ समु. २३:१४१स २२:१, ४; १इ १२:१६
२ समु. २३:१६लेवी ९:९; १७:१३
२ समु. २३:१७उत्प ९:४; लेवी १७:१०
२ समु. २३:१८२स २:१८; १इ २:१५, १६
२ समु. २३:१८१स २६:६; २स २१:१७
२ समु. २३:१८१इ ११:२०, २१
२ समु. २३:२०२स ८:१८; २०:२३; १रा १:८; २:२९; १इ २७:५, ६
२ समु. २३:२०यहो १५:२१
२ समु. २३:२०१इ ११:२२-२५; हित ३०:३०
२ समु. २३:२४२स २:१८, २३; १इ २:१५, १६; २७:१, ७
२ समु. २३:२४१इ ११:२६-४१
२ समु. २३:२६१इ २७:१, १०
२ समु. २३:२६१इ २७:१, ९
२ समु. २३:२७यहो २१:८, १८; यर्मि १:१
२ समु. २३:२७१इ २७:१, १२
२ समु. २३:२८१इ २७:१, १३
२ समु. २३:३०१इ २७:१, १४
२ समु. २३:३०न्याय २:८, ९
२ समु. २३:३४२स १५:३१; १६:२३; १७:२३; १इ २७:३३
२ समु. २३:३८१इ २:५३
२ समु. २३:३९२स ११:३; १रा १५:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल २३:१-३९

दोस्रो समुएल

२३ दाउदका अन्तिम शब्दहरू यी हुन्‌:+

“यो यिसैका छोरा दाउदको वचन हो,+

त्यस मानिसको वचन, जसलाई उच्च पारिएको थियो,+

जो याकुबका परमेश्‍वरका अभिषिक्‍त जन हुन्‌,+

जो इस्राएलका सुरिला गायक हुन्‌।+

 २ यहोवाको शक्‍ति मद्वारा बोल्यो;+

उहाँको वचन मेरो जिब्रोमा थियो।+

 ३ इस्राएलका परमेश्‍वर बोल्नुभयो;

इस्राएलका चट्टानले मलाई भन्‍नुभयो:+

‘जब मानिसहरूको शासक धर्मी हुन्छ+

र उसले परमेश्‍वरको डर मान्दै शासन गर्छ,+

 ४ तब उसको शासन सूर्य उदाउँदाको उज्यालोजस्तै हुन्छ,+

बादल नभएको बिहानीजस्तै।

उसको शासन पानी परेपछिको उज्यालोजस्तै हुन्छ,

जसले गर्दा जमिनमा घाँस उम्रन्छ।’+

 ५ के परमेश्‍वरसामु मेरो घराना पनि त्यस्तै छैन र?

किनकि उहाँले मसित सदाको लागि करार गर्नुभएको छ,+

जसको हरेक पक्ष राम्ररी तयार पारिएको छ, जुन कहिल्यै तोडिनेछैन।

त्यस करारले पूर्ण रूपमा मेरो उद्धार गर्नेछ र मलाई सारा खुसी दिनेछ।

उहाँले मेरो घरानाको फलिफाप गराउनुको कारण के यही होइन र?+

 ६ तर निकम्मा मानिसहरू काँडेझारजस्तै फ्याँकिन्छन्‌+

किनकि त्यसलाई हातले समाउन सकिँदैन।

 ७ कसैले त्यसलाई समाउन चाहन्छ भने

ऊसँग फलामको औजार र भाला हुनुपर्छ।

अनि त्यसलाई त्यसकै ठाउँमा आगोले भस्म गरिदिनुपर्छ।”

८ दाउदका वीर योद्धाहरूका नाम यी नै हुन्‌:+ तहक्मोनि योसब-बस्सेबेथ, जो तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ८०० जनालाई मारेका थिए। ९ ती तीन जना शूरवीर योद्धामध्ये अर्काचाहिँ अहोहिका नाति दोदोका+ छोरा एलियाजार थिए।+ एकपटक जब पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भएका थिए, तब ती तीन जनाले पलिस्तियालीहरूलाई हाँक दिएका थिए। त्यसबेला इस्राएलीहरू भागे १० तर एलियाजार आफ्नो ठाउँबाट पछि हटेनन्‌। आफ्नो हात गले पनि तिनले पलिस्तियालीहरूलाई प्रहार गर्न छोडेनन्‌ र तिनको हात तरबारमा टाँसिएझैँ भयो।+ त्यसैले यहोवा परमेश्‍वरले त्यो दिन इस्राएलीहरूको ठूलो विजय गराउनुभयो।*+ त्यसपछि मानिसहरू मारिएकाहरूको मालसामान लुट्‌न एलियाजारको पछि लागे।

११ ती तीन जना शूरवीर योद्धामध्ये अर्काचाहिँ हारारि अगिका छोरा साम्माह थिए। एकपटक पलिस्तियालीहरू लडाइँ गर्न लेहीमा जम्मा भएका थिए, जहाँ दालको खेत थियो। त्यसबेला मानिसहरू पलिस्तियालीहरूसित डराएर भागे। १२ तर तिनी भने खेतको बीचमा खडा भए र त्यस खेतको रक्षा गरे। तिनले पलिस्तियालीहरूलाई प्रहार गरिरहे। त्यसैले यहोवा परमेश्‍वरले त्यो दिन इस्राएलीहरूलाई ठूलो जित हासिल गर्न मदत गर्नुभयो।*+

१३ फसलको समयमा दाउदको सेनाका ३० जना नाइकेमध्ये तीन जना अदुल्लामको गुफामा दाउदकहाँ गए।+ त्यसबेला पलिस्तियाली सेनाको एउटा टुकडी रेफाई बेँसीमा छाउनी हालेर बसेको थियो।+ १४ दाउदचाहिँ आफ्नो लुक्ने ठाउँमा थिए।+ अनि पलिस्तियालीहरूको एउटा सैन्य चौकी बेतलेहेममा थियो। १५ तब दाउदले यस्तो इच्छा व्यक्‍त गरे: “बेतलेहेमको मूलढोकानजिकैको इनारको पानी खान पाए हुन्थ्यो!” १६ यो सुनेर दाउदका तीन जना शूरवीर योद्धा पलिस्तियालीहरूको छाउनी हुँदै गए र बेतलेहेमको मूलढोकानजिकैको इनारबाट पानी उघाएर दाउदकहाँ ल्याए। तर तिनले त्यो पानी पिउन मानेनन्‌। तिनले त्यसलाई यहोवा परमेश्‍वरसामु खन्याइदिए।+ १७ तिनले भने: “हे यहोवा! यो पानी पिउने कुरा म सोच्न समेत सक्दिनँ! आफ्नो ज्यानको खतरा मोलेका यी मानिसहरूको रगत म कसरी पिउन सक्छु र?”+ त्यसैले तिनले त्यो पानी पिउन मानेनन्‌। दाउदका तीन जना शूरवीर योद्धाले गरेका कामहरू यी नै हुन्‌।

१८ जेरुयाहका+ छोरा, योआबका दाइ अबिसै+ अरू तीन जना योद्धाका कप्तान थिए। एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए। तिनले ती तीन जना शूरवीर योद्धाले जस्तै नाम कमाएका थिए।+ १९ हुनत तिनले अरू तीन जना योद्धाले भन्दा धेरै नाम कमाएका थिए र तिनी उनीहरूका कप्तान थिए तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्‌।

२० यहोयादाका छोरा बेनायाह+ वीर पुरुष थिए। तिनले कब्जिलमा+ थुप्रै वीरतापूर्ण काम गरेका थिए। तिनले मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए अनि हिउँ परेको दिनमा एउटा खाडलमा छिरेर सिंहलाई मारेका थिए।+ २१ तिनले एक जना अजङ्‌गको मिश्रीलाई पनि मारेका थिए। त्यस मिश्रीसित भाला थियो तर तिनी भने एउटा लौरो लिएर त्यससित भिड्‌न गए। तिनले त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारिदिए। २२ यहोयादाका छोरा बेनायाहले यस्ता कामहरू गरेका थिए र तिनले तीन जना वीर योद्धाले जस्तै नाम कमाएका थिए। २३ हुनत तिनले तीस जना योद्धाले भन्दा धेरै नाम कमाएका थिए तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्‌। तैपनि दाउदले तिनलाई आफ्नो अङ्‌गरक्षकका कप्तान बनाए।

२४ योआबका भाइ* आसाहेल+ दाउदका तीस जना वीर योद्धामध्ये एक थिए। अनि बेतलेहेममा बस्ने दोदोका छोरा एल्हानान,+ २५ हारोदी साम्माह, हारोदी एलिका, २६ पेलेती हेलेस,+ तेकोमा बस्ने इक्केसका छोरा इरा,+ २७ अनातोतमा+ बस्ने अबिएजेर,+ हुसाही मबुन्‍नै, २८ अहोही जाल्मोन, नेतोफाहमा बस्ने महरै,+ २९ नेतोफाहका बानाहका छोरा हेलेब, बिन्यामिनीहरूको इलाकाको गिबाहमा बस्ने रिबैका छोरा इथ्थै, ३० पिरोथोनमा बस्ने बेनायाह,+ गासका+ वादीहरूमा* बस्ने हिद्दै, ३१ अराबाहमा बस्ने अबि-अल्बोन, बाहुरिमका अज्मावेथ, ३२ सालबोनी एलियाबा, यासेनका छोराहरू, जोनाथन, ३३ हारारि साम्माह, हारारि सारारका छोरा अहिआम, ३४ माकाथमा बस्ने एक जना मानिसका छोरा आहास्बैका छोरा एलिपेलेत, गिलोहमा बस्ने अहितोपेलका+ छोरा एलिआम, ३५ कर्मेली हेज्रो, अरबी पारै, ३६ जोबाहमा बस्ने नातानका छोरा इगाल, गादी बानि, ३७ अम्मोनी जिलेक, बेरोथी नहरै, जो जेरुयाहका छोरा योआबको हतियार बोक्ने सिपाही थिए, ३८ इथ्री इरा, इथ्री+ गारेब ३९ र हित्ती उरियाह।+ दाउदका यी वीर योद्धाहरूको सङ्‌ख्या ३७ थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने