प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • मोआबी स्त्रीहरूसित इस्राएलीहरूले गरेको पाप (१-५)

      • पिनहास कदम चाल्छन्‌ (६-१८)

गन्ती २५:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहो २:१; मिका ६:५
  • +गन ३१:१६; १कोरि. १०:८; प्रका २:१४

गन्ती २५:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१५; १कोरि. १०:२०
  • +प्रस्थ २०:५

गन्ती २५:३

मार्जिनल रेफरेन्स

  • +व्य ४:३; यहो २२:१७; भज १०६:२८, २९; होसे ९:१०

गन्ती २५:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२१
  • +प्रस्थ २२:२०; ३२:२५, २७; व्य १३:६-९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००४, पृ. २९

गन्ती २५:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २५:१४, १५

गन्ती २५:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:२५; यहो २२:३०

गन्ती २५:८

मार्जिनल रेफरेन्स

  • +भज १०६:३०

गन्ती २५:९

मार्जिनल रेफरेन्स

  • +गन २५:४; व्य ४:३; १कोरि. १०:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    “परमेश्‍वरको प्रेम”, पृ. १११

    प्रहरीधरहरा,

    ४/१/२००४, पृ. २९

गन्ती २५:११

मार्जिनल रेफरेन्स

  • +गन २५:७
  • +भज १०६:३०, ३१
  • +प्रस्थ २०:५; ३४:१४; व्य ४:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००४, पृ. २७

    १०/१५/२००२, पृ. २९

    ३/१/१९९५, पृ. १६-१७

गन्ती २५:१३

मार्जिनल रेफरेन्स

  • +१रा १९:१०
  • +१इ ६:४; एज्रा ७:१, ५; ८:१, २

गन्ती २५:१५

मार्जिनल रेफरेन्स

  • +गन ३१:७, ८; यहो १३:२१
  • +१इ १:३२, ३३

गन्ती २५:१७

मार्जिनल रेफरेन्स

  • +गन ३१:१, २

गन्ती २५:१८

मार्जिनल रेफरेन्स

  • +गन २५:३, ९; ३१:१६
  • +गन २५:८, १५

अरू

गन्ती २५:१यहो २:१; मिका ६:५
गन्ती २५:१गन ३१:१६; १कोरि. १०:८; प्रका २:१४
गन्ती २५:२प्रस्थ ३४:१५; १कोरि. १०:२०
गन्ती २५:२प्रस्थ २०:५
गन्ती २५:३व्य ४:३; यहो २२:१७; भज १०६:२८, २९; होसे ९:१०
गन्ती २५:५प्रस्थ १८:२१
गन्ती २५:५प्रस्थ २२:२०; ३२:२५, २७; व्य १३:६-९
गन्ती २५:६गन २५:१४, १५
गन्ती २५:७प्रस्थ ६:२५; यहो २२:३०
गन्ती २५:८भज १०६:३०
गन्ती २५:९गन २५:४; व्य ४:३; १कोरि. १०:८
गन्ती २५:११गन २५:७
गन्ती २५:११भज १०६:३०, ३१
गन्ती २५:११प्रस्थ २०:५; ३४:१४; व्य ४:२४
गन्ती २५:१३१रा १९:१०
गन्ती २५:१३१इ ६:४; एज्रा ७:१, ५; ८:१, २
गन्ती २५:१५गन ३१:७, ८; यहो १३:२१
गन्ती २५:१५१इ १:३२, ३३
गन्ती २५:१७गन ३१:१, २
गन्ती २५:१८गन २५:३, ९; ३१:१६
गन्ती २५:१८गन २५:८, १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती २५:१-१८

गन्ती

२५ सित्तिममा छँदा+ इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध* राख्न थाले।+ २ ती स्त्रीहरूले आफ्ना देवताहरूलाई बलि चढाउँदा इस्राएलका मानिसहरूलाई निम्तो दिए+ अनि इस्राएलीहरूले पनि बलि चढाएको कुरा खान थाले र मोआबीहरूको देवतालाई दण्डवत्‌ गर्न थाले।+ ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो। ४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यी मानिसहरूका अगुवाहरूलाई लगेर मार। अनि तिनीहरूलाई यहोवासामु चर्को घाममा झुन्ड्‌याइदेऊ ताकि यहोवाको भयानक रिस इस्राएलीहरूबाट हटोस्‌।” ५ त्यसपछि मोसाले इस्राएलका न्यायकर्ताहरूलाई यसो भने:+ “तिमीहरूको समूहमा ज-जसले पोअरको बाआल देवताको पूजा गरे, ती सबैलाई मार।”+

६ इस्राएलीहरू भेट हुने पालको* प्रवेशद्वारमा रोइरहेका थिए। त्यसैबेला एक जना इस्राएलीले मोसा र सारा समुदायकै अगाडि एक जना मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।+ ७ यो देखेपछि पुजारी हारुनका नाति, एलियाजारका छोरा पिनहास+ तुरुन्तै समुदायको बीचबाट उठे र तिनले आफ्नो हातमा एउटा भाला लिए। ८ त्यसपछि तिनी त्यस इस्राएली पुरुषको पछिपछि पालभित्र गए अनि त्यस इस्राएली पुरुषलाई र त्यस स्त्रीलाई उसको भुँडीमा वारपार हुनेगरि भाला रोपिदिए। त्यसपछि इस्राएलीहरूको माझबाट विपत्ति हट्‌यो।+ ९ विपत्तिबाट मर्नेहरू २४ हजार भए।+

१० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ११ “पुजारी हारुनको नाति अर्थात्‌ एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्‌। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्‌।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्‍ति गरिएको म सहन्‍नँ।+ १२ त्यसकारण पिनहासले मेरो अनुमोदन पाएका छन्‌ भनेर देखाउन म तिनीसित एउटा करार बाँध्छु। १३ तिनले आफ्ना परमेश्‍वरविरुद्ध खडा हुनेहरूलाई पटक्कै नसहेकोले+ र इस्राएलीहरूको पापको लागि प्रायश्‍चित गरेकोले म तिनीसित यो करार बाँध्छु: अबदेखि तिनी र तिनका सन्तानले सधैँको निम्ति पुजारीको रूपमा सेवा गर्नेछन्‌।”+

१४ त्यस मिद्यानी स्त्रीसँगै मारिने इस्राएली पुरुषको नाम जिम्रि थियो। तिनी सालुका छोरा थिए अनि सिमियोनको कुलको एउटा घरानाका नाइके थिए। १५ त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो।+ उनी मिद्यानको एउटा घरानाका नाइके जुरकी छोरी थिइन्‌।+

१६ पछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १७ “मिद्यानीहरूमाथि आक्रमण गरेर तिनीहरूलाई मार+ १८ किनकि तिनीहरूले छल गरेर तिमीहरूलाई पोअरमा पाप गर्न लगाए अनि पोअरमा तिमीहरूमाथि विपत्ति आइपर्दा+ मारिएकी स्त्री अर्थात्‌ मिद्यानी कुलनायककी छोरी कोज्बीलाई+ चलाएर तिमीहरूलाई फसाए।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने