प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • इस्राएल आफ्नै भूमिमा फर्कनेछ (१, २)

      • बेबिलोनका राजालाई व्यङ्‌ग्य (३-२३)

        • चम्किलो तारा आकाशबाट खस्नेछ (१२)

      • यहोवाको हातले अस्सेरियालाई धुलोपीठो पार्नेछ (२४-२७)

      • पलिस्तीहरूविरुद्ध घोषणा (२८-३२)

यसैया १४:१

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४२
  • +जक १:१७
  • +व्य ३०:१-३; यसै ६६:२०; यर्मि २४:६; इज ३६:२४
  • +यसै ५६:६, ७; ६०:३; जक ८:२२, २३

यसैया १४:२

फुटनोट

  • *

    वा “ठेकेदारहरूलाई।”

मार्जिनल रेफरेन्स

  • +यसै ६१:५; जक २:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १४-१५

यसैया १४:३

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:१; ९:८; यर्मि ३०:१०

यसैया १४:४

फुटनोट

  • *

    शा., “बेबिलोनका राजालाई उखान बनाउँदै।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००२, पृ. ३०

यसैया १४:५

मार्जिनल रेफरेन्स

  • +भज १२५:३

यसैया १४:६

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७; यर्मि ५०:१७
  • +हब १:६; जक १:१५

यसैया १४:७

मार्जिनल रेफरेन्स

  • +भज १२६:२; यसै ४९:१३; यर्मि ५१:४८; प्रका १८:२०

यसैया १४:९

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

यसैया १४:११

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रका १८:२२

यसैया १४:१२

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७; यर्मि ५१:७; इज २९:१९; दा ५:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३७

    प्रहरीधरहरा,

    ९/१५/२००२, पृ. ३०

यसैया १४:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४७:७; दा ४:३०
  • +दा ५:२२, २३
  • +भज ४८:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. १७

    ९/१५/२००२, पृ. ३०

यसैया १४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. १७

यसैया १४:१५

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

यसैया १४:१६

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:२५

यसैया १४:१७

मार्जिनल रेफरेन्स

  • +२रा २५:२१; यसै ६४:१०
  • +२रा २४:१२, १४; २५:११

यसैया १४:१९

फुटनोट

  • *

    वा “हाँगाझैँ।”

यसैया १४:२२

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१४; यर्मि ५०:२५; ५१:५६
  • +यर्मि ५१:६२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. २७-२९

यसैया १४:२३

मार्जिनल रेफरेन्स

  • +यसै १३:१, २१; यर्मि ५०:३५, ३९; प्रका १८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. २७-२९

यसैया १४:२५

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२१, २२; यसै ३०:३१; ३१:८; ३७:३६, ३७
  • +यसै १०:२४

यसैया १४:२७

मार्जिनल रेफरेन्स

  • +भज ३३:११; हित १९:२१; २१:३०; यसै ४६:११
  • +२इ २०:५, ६; यसै ४३:१३

यसैया १४:२८

मार्जिनल रेफरेन्स

  • +२रा १६:२०; २इ २८:२७

यसैया १४:२९

मार्जिनल रेफरेन्स

  • +२इ २६:३, ६
  • +२रा १८:१, ८

यसैया १४:३०

फुटनोट

  • *

    शा., “जेठो सन्तानले।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४७:१; इज २५:१६; योए ३:४; आमो १:६-८; सप २:४; जक ९:५

यसैया १४:३२

मार्जिनल रेफरेन्स

  • +भज ४८:१-३; ८७:१, २; १३२:१३, १४

अरू

यसै. १४:१लेवी २६:४२
यसै. १४:१जक १:१७
यसै. १४:१व्य ३०:१-३; यसै ६६:२०; यर्मि २४:६; इज ३६:२४
यसै. १४:१यसै ५६:६, ७; ६०:३; जक ८:२२, २३
यसै. १४:२यसै ६१:५; जक २:८, ९
यसै. १४:३एज्रा ३:१; ९:८; यर्मि ३०:१०
यसै. १४:४यर्मि ५०:२३
यसै. १४:५भज १२५:३
यसै. १४:६२इ ३६:१७; यर्मि ५०:१७
यसै. १४:६हब १:६; जक १:१५
यसै. १४:७भज १२६:२; यसै ४९:१३; यर्मि ५१:४८; प्रका १८:२०
यसै. १४:११प्रका १८:२२
यसै. १४:१२२इ ३६:१७; यर्मि ५१:७; इज २९:१९; दा ५:१८, १९
यसै. १४:१३यसै ४७:७; दा ४:३०
यसै. १४:१३दा ५:२२, २३
यसै. १४:१३भज ४८:१, २
यसै. १४:१६यर्मि ५१:२५
यसै. १४:१७२रा २५:२१; यसै ६४:१०
यसै. १४:१७२रा २४:१२, १४; २५:११
यसै. १४:२२यसै ४३:१४; यर्मि ५०:२५; ५१:५६
यसै. १४:२२यर्मि ५१:६२
यसै. १४:२३यसै १३:१, २१; यर्मि ५०:३५, ३९; प्रका १८:२
यसै. १४:२५२इ ३२:२१, २२; यसै ३०:३१; ३१:८; ३७:३६, ३७
यसै. १४:२५यसै १०:२४
यसै. १४:२७भज ३३:११; हित १९:२१; २१:३०; यसै ४६:११
यसै. १४:२७२इ २०:५, ६; यसै ४३:१३
यसै. १४:२८२रा १६:२०; २इ २८:२७
यसै. १४:२९२इ २६:३, ६
यसै. १४:२९२रा १८:१, ८
यसै. १४:३०यर्मि ४७:१; इज २५:१६; योए ३:४; आमो १:६-८; सप २:४; जक ९:५
यसै. १४:३२भज ४८:१-३; ८७:१, २; १३२:१३, १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया १४:१-३२

यसैया

१४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन्‌ र याकुबको घरानासित मिसिनेछन्‌।+ २ जातिजातिका मानिसहरूले तिनीहरूलाई फर्काएर तिनीहरूकै भूमिमा पुऱ्‍याउनेछन्‌ अनि इस्राएलको घरानाले यहोवाको भूमिमा उनीहरूलाई दास-दासी बनाउनेछन्‌।+ आफूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैद गर्नेछन्‌ र आफूलाई काममा दलाउनेहरूलाई* आफ्नो अधीनमा राख्नेछन्‌।

३ जुन दिन यहोवाले तिमीहरूको कष्ट हटाउनुहुनेछ र कठोर दासत्वबाट तिमीहरूलाई मुक्‍त गर्नुहुनेछ+ अनि तिमीहरूको मनको अशान्ति हटाउनुहुनेछ, ४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्‌ग्य गर्दै* यसो भन्‍नेछौ:

“हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ!

दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+

 ५ दुष्टको लौरो अनि शासकहरूको डन्डा

यहोवाले भाँचिदिनुभएको छ,+

 ६ जसले क्रोधित हुँदै जातिजातिलाई अन्धाधुन्ध हिर्काउँथ्यो+

अनि रिसाएर राष्ट्रहरूलाई सताउँथ्यो।+

 ७ पूरै पृथ्वीले अहिले विश्राम पाएको छ, चारैतिर शान्ति नै शान्ति छ।

मानिसहरू खुसी थाम्न नसकेर ठूलठूलो स्वरले कराउँदै छन्‌।+

 ८ तिम्रो पतन देखेर धुपीका रूखहरू

र लेबनानका देवदारहरूसमेत रमाइरहेका छन्‌।

तिनीहरू यसो भन्छन्‌: ‘तिम्रो पतन भएदेखि

हामीलाई काट्‌न कोही पनि आएको छैन।’

 ९ तिमीलाई भेट्‌न

चिहानसमेत* आतुर छ।

तिम्रै कारण त्यसले मृत्युमा परेका

पृथ्वीका तानासाहहरूलाई ब्युँझाउँछ

अनि देशदेशका राजाहरूलाई तिम्रै कारण तिनीहरूको सिंहासनबाट उठ्‌न लगाउँछ।

१० तिनीहरू सबैले तिमीलाई यसो भन्छन्‌,

‘के तिमी पनि हामीजस्तै कमजोर भयौ?

के तिमी हामीजस्तै भयौ?

११ हेर! चिहानमा* तिम्रो घमन्ड चूरचूर पारिएको छ,

तिम्रो तारे बाजाको धुन बन्द भएको छ।+

औँसाहरू तिम्रो ओछ्यान

र किराहरू तिम्रो ओढ्‌ने बनेका छन्‌।’

१२ ए चम्किलो तारा, प्रभातको छोरा!

तिमी आकाशबाट खसालियौ!

तिमी जातिजातिलाई पराजित गर्थ्यौ+

तर अहिले तिमी नै काटिएर जमिनमा ढलेका छौ।

१३ तिमीले मनमनै भन्यौ, ‘म उक्लेर स्वर्ग पुग्नेछु।+

म मेरो सिंहासनलाई उचालेर परमेश्‍वरका ताराहरूभन्दा माथि पुऱ्‍याउनेछु।+

अनि म उत्तरतिर सबैभन्दा टाढा पर्ने

भेला हुने पर्वतमा बस्नेछु।+

१४ म उक्लेर बादलहरूभन्दा पनि माथि पुग्नेछु

र म सर्वोच्च परमेश्‍वरजस्तै हुनेछु।’

१५ तर तिमीलाई झारेर चिहानमा* पुऱ्‍याइनेछ,

तिमी गहिरो खाडलको पिँधमा पुग्नेछौ।

१६ तिमीलाई देख्नेहरूले तिमीलाई एकटक लगाएर हेर्नेछन्‌।

तिनीहरूले तिमीलाई नियाल्नेछन्‌ र यसो भन्‍नेछन्‌:

‘सारा पृथ्वीलाई हल्लाउने

अनि राष्ट्रहरूलाई थर्काउने मानिस यही होइन?+

१७ पृथ्वीलाई उजाड बनाउने,

त्यसका सहरहरूलाई ध्वस्त पार्ने+

अनि आफ्ना कैदीहरूलाई मुक्‍त नगर्ने मानिस यही होइन?’+

१८ अरू सबै देशका राजाहरूलाई

हो, तिनीहरू सबैलाई स-सम्मान

आ-आफ्नो चिहानमा गाडियो।

१९ तर तिमीलाई चाहिँ चिहानमा गाडिएन।

हेला गरिएको बिरुवाझैँ* तिमीलाई मिल्काइयो।

तरबारले रोपिएकाहरूको लासले तिमी पुरियौ।

ढुङ्‌गै-ढुङ्‌गा भएको खाल्टोमा तिमीलाई तिनीहरूसितै फ्याँकियो।

कुल्चीमिल्ची गरिएको सिनुजस्तै तिमी भयौ।

२० तिमी ती राजाहरूजस्तै चिहानमा गाडिनेछैनौ

किनकि तिमीले आफ्नै देशलाई उजाड बनायौ

अनि आफ्नै मानिसहरूको ज्यान लियौ।

दुष्टका सन्तानको नाम फेरि कहिल्यै लिइनेछैन।

२१ उसका सन्तानलाई काट्‌न अचानो तयार पार,

तिनीहरूका पितापुर्खा दोषी भएकोले तिनीहरू मारिनेछन्‌

ताकि तिनीहरू फेरि खडा भएर पूरै पृथ्वीलाई ढाक्न नपाऊन्‌

र जताततै आफ्नो सहर बसाल्न नपाऊन्‌।”

२२ सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिनीहरूविरुद्ध खडा हुनेछु।”+

यहोवा घोषणा गर्नुहुन्छ, “म बेबिलोनबाट तिनीहरूको नामोनिसान मेट्‌नेछु। तिनीहरूका शाखासन्तान र त्यहाँ बाँकी रहेका सबैलाई म नाश गर्नेछु।”+

२३ “म त्यसलाई दुम्सीको दुलो बनाउनेछु अनि त्यसका सबै इलाका दलदल बनाउनेछु। म त्यसलाई विनाशको खरेटोले बढार्नेछु,”+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

२४ सेनाहरूका यहोवाले यसो भनेर शपथ खानुभएको छ:

“मैले जस्तो सोचेको छु, त्यस्तै हुनेछ।

मैले जे निर्णय गरेको छु, त्यो पूरा भएरै छोड्‌नेछ।

२५ म अस्सेरियालाई मेरो भूमिमा धुलोपिठो पार्नेछु।

मेरा डाँडाहरूमा त्यसलाई कुल्चनेछु।+

मेरा मानिसहरूको गर्दनबाट त्यसको जुवा हटाउनेछु

अनि तिनीहरूको काँधबाट त्यसको भारी हटाउनेछु।”+

२६ सारा पृथ्वीविरुद्ध यही फैसला भइसकेको छ

अनि सबै देशलाई प्रहार गर्न पसारिएको हात यही हो।

२७ सेनाहरूका यहोवाले नै यो निर्णय गर्नुभएको हो;

त्यसलाई कसले बदल्न सक्छ?+

उहाँले आफ्नो हात पसारिसक्नुभएको छ;

कसले त्यसलाई रोक्न सक्छ?+

२८ राजा आहाजको+ मृत्यु भएको वर्ष यस्तो घोषणा गरियो:

२९ “ए पलिस्तियालीहरू हो, रमाउन छोड।

तिमीहरूलाई हिर्काउनेको लौरो भाँचियो भन्दैमा खुसी नहोऊ।

किनकि माउ साँपले+ विषालु साँपलाई+ जन्माउनेछ

अनि त्यसको बच्चा उड्‌ने विषालु साँप हुनेछ।

३० दरिद्रका सन्तानले* पेटभरि खान पाउनेछन्‌

र गरिबहरू ढुक्कसित ढल्कनेछन्‌।

तर तिम्रा सन्तानलाई भने म भोकमरीले मार्नेछु

अनि बाँकी रहेकाहरूको पनि म ज्यान लिनेछु।+

३१ ए मूलढोका, रोऊ! ए सहर, डाँको छोडेर रोऊ!

ए पलिस्तियालीहरू हो, तिमीहरू सबै हरेस खानेछौ

किनकि उत्तरतिर उठेको धुवाँ तिमीहरूतर्फ आइरहेको छ

अनि शत्रुको सेना एकसाथ आउँदै छ, तिनीहरूमध्ये कोही पनि पछि परेको छैन।”

३२ अनि देश-देशका दूतहरूलाई तिनीहरूले के जवाफ दिनेछन्‌?

यहोवाले सियोनको जग बसाल्नुभएको छ+

र दरिद्रहरूले त्यहाँ शरण लिनेछन्‌ भनेर तिनीहरूले सुनाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने