प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • वेदी, ‘समुद्र’ र बाटाहरू (१-६)

      • पानसहरू, टेबुलहरू र चोकहरू (७-११क)

      • मन्दिरका सरसामान बनाउने काम सिद्धिन्छ (११ख-२२)

२ इतिहास ४:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:१, २; १रा ८:२२

२ इतिहास ४:२

फुटनोट

  • *

    वा “तामा।”

  • *

    वा “त्यसलाई एक फन्को लगाउन ३० हात लामो डोरी चाहिन्थ्यो।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२०; ३८:८
  • +१रा ७:२३-२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८२

२ इतिहास ४:३

मार्जिनल रेफरेन्स

  • +१रा ६:१८

२ इतिहास ४:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. १९

२ इतिहास ४:५

फुटनोट

  • *

    चार अङ्‌गुल भनेको लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. १९

२ इतिहास ४:६

मार्जिनल रेफरेन्स

  • +१रा ७:३८, ३९
  • +लेवी १:९; ९:१४
  • +प्रस्थ २९:४

२ इतिहास ४:७

मार्जिनल रेफरेन्स

  • +१इ २८:१२, १५
  • +प्रस्थ ३७:१७
  • +प्रस्थ ४०:२४

२ इतिहास ४:८

मार्जिनल रेफरेन्स

  • +२इ ४:१९

२ इतिहास ४:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:९; लेवी ६:१६; १रा ६:३६
  • +१रा ७:१२

२ इतिहास ४:१०

मार्जिनल रेफरेन्स

  • +१रा ७:३९

२ इतिहास ४:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:३
  • +१रा ७:४०-४६

२ इतिहास ४:१२

मार्जिनल रेफरेन्स

  • +२इ ३:१७
  • +१रा ७:१७

२ इतिहास ४:१३

मार्जिनल रेफरेन्स

  • +१रा ७:२०
  • +यर्मि ५२:२२

२ इतिहास ४:१४

मार्जिनल रेफरेन्स

  • +१रा ७:२७, ३८

२ इतिहास ४:१५

मार्जिनल रेफरेन्स

  • +१रा ७:२३, २५

२ इतिहास ४:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:३
  • +२इ २:१३, १४

२ इतिहास ४:१७

मार्जिनल रेफरेन्स

  • +यहो १३:२७, २८

२ इतिहास ४:१८

मार्जिनल रेफरेन्स

  • +१रा ७:४७; १इ २२:३, १४; यर्मि ५२:२०

२ इतिहास ४:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा २४:१३
  • +प्रस्थ ३७:२५, २६; प्रका ८:३
  • +प्रस्थ २५:२३, २४; १रा ७:४८-५०; २इ ४:८

२ इतिहास ४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३१, ३७

२ इतिहास ४:२२

फुटनोट

  • *

    बलिसकेको सलेदो राख्ने भाँडो।

  • *

    यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +१रा ६:३१, ३२
  • +१रा ६:३३-३५

अरू

२ इति. ४:१प्रस्थ ३८:१, २; १रा ८:२२
२ इति. ४:२प्रस्थ ३०:२०; ३८:८
२ इति. ४:२१रा ७:२३-२६
२ इति. ४:३१रा ६:१८
२ इति. ४:४यर्मि ५२:२०
२ इति. ४:६१रा ७:३८, ३९
२ इति. ४:६लेवी १:९; ९:१४
२ इति. ४:६प्रस्थ २९:४
२ इति. ४:७१इ २८:१२, १५
२ इति. ४:७प्रस्थ ३७:१७
२ इति. ४:७प्रस्थ ४०:२४
२ इति. ४:८२इ ४:१९
२ इति. ४:९प्रस्थ २७:९; लेवी ६:१६; १रा ६:३६
२ इति. ४:९१रा ७:१२
२ इति. ४:१०१रा ७:३९
२ इति. ४:११प्रस्थ २७:३
२ इति. ४:१११रा ७:४०-४६
२ इति. ४:१२२इ ३:१७
२ इति. ४:१२१रा ७:१७
२ इति. ४:१३१रा ७:२०
२ इति. ४:१३यर्मि ५२:२२
२ इति. ४:१४१रा ७:२७, ३८
२ इति. ४:१५१रा ७:२३, २५
२ इति. ४:१६प्रस्थ ३८:३
२ इति. ४:१६२इ २:१३, १४
२ इति. ४:१७यहो १३:२७, २८
२ इति. ४:१८१रा ७:४७; १इ २२:३, १४; यर्मि ५२:२०
२ इति. ४:१९२रा २४:१३
२ इति. ४:१९प्रस्थ ३७:२५, २६; प्रका ८:३
२ इति. ४:१९प्रस्थ २५:२३, २४; १रा ७:४८-५०; २इ ४:८
२ इति. ४:२०प्रस्थ २५:३१, ३७
२ इति. ४:२२१रा ६:३१, ३२
२ इति. ४:२२१रा ६:३३-३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ४:१-२२

दोस्रो इतिहास

४ त्यसपछि तिनले तामाको वेदी बनाए।+ त्यसको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ १० हात थियो।

२ तिनले धातु* ढालेर एउटा विशाल खड्‌कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्‍ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+ ३ खड्‌कुँलोको मुखको तलतिर दुई लहर खरबुजाजस्तो देखिने ससाना फलका आकृतिहरू थिए।+ खड्‌कुँलोको चारैतिर एक-एक हातभित्र दस-दस वटा त्यस्ता आकृतिहरू थिए। यी आकृतिहरू खड्‌कुँलोसँगै ढालेर बनाइएका थिए। ४ त्यो खड्‌कुँलोलाई १२ वटा साँढेमाथि+ अड्‌याइएको थियो। तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्‌कुँलोलाई ती साँढेहरूमाथि अड्‌याइएको थियो। ५ त्यो खड्‌कुँलो चार अङ्‌गुल* बाक्लो थियो। त्यसको मुख कचौराको मुखजस्तो थियो; त्यो फक्रेको लिली फूलजस्तै देखिन्थ्यो। त्यस खड्‌कुँलोमा ३ हजार बाथ* पानी अटाउँथ्यो।

६ तिनले सरसफाइको लागि १० वटा बाटा पनि बनाए। तिनले पाँच वटा बाटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ अग्निभेटी+ चढाउँदा प्रयोग गरिने सरसामान ती बाटाहरूमा पखालिन्थ्यो। तर ‘समुद्र’ भनिने विशाल खड्‌कुँलोको पानीचाहिँ पुजारीहरूले हातखुट्टा धुन प्रयोग गर्थे।+

७ त्यसपछि तिनले आफूलाई दिइएको नमुनाअनुसारै+ सुनका १० वटा पानस बनाए+ र त्यसलाई मन्दिरमा राखे। तिनले पाँच वटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+

८ त्यसपछि तिनले १० वटा टेबुल बनाए र त्यसलाई मन्दिरमा राखे। तिनले पाँच वटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ तिनले सुनका १०० वटा कचौरा पनि बनाए।

९ अनि तिनले पुजारीहरूको चोक बनाए।+ तिनले ठूलो चोक+ र त्यसका ढोकाहरू पनि बनाए। तिनले ती ढोकाहरू तामाले मोहोरे। १० तिनले ‘समुद्र’ भनिने विशाल खड्‌कुँलोलाई चाहिँ दायाँतिर, दक्षिण-पूर्व दिशामा राखे।+

११ हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+

यसरी हिरामले साँचो परमेश्‍वरको भवनमा ती सबै काम गरिसिद्‌ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+ १२ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए; ती कचौरा आकारका शिरहरूलाई सिङ्‌गार्न दुई वटा जाली;+ १३ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति;+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले खम्बाहरूका शिरलाई सिँगारेका थिए;+ १४ दस वटा ठेलागाडा र ठेलागाडामा राखिने १० वटा बाटा;+ १५ ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो र त्यसमुनि भएका १२ वटा साँढे+ १६ अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, काँटाहरू+ र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिराम-अबिभले+ यहोवा परमेश्‍वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए। १७ राजाले यी सबथोक यर्दनको इलाकामा सुक्कोथ+ र जेरेदाहको बीचमा बनाए। यी सबथोक माटाका साँचाहरूमा ढालेर बनाइएका थिए। १८ सुलेमानले असाध्यै धेरै भाँडाकुँडा बनाएका थिए। त्यसैले ती सब बनाउन कति तामा लाग्यो भनेर थाह पाउन सम्भव थिएन।+

१९ सुलेमानले साँचो परमेश्‍वरको भवनको निम्ति यी सब सरसामान बनाए:+ सुनको वेदी;+ भेटीको रोटी* राख्न टेबुलहरू;+ २० निखुर सुनका पानसहरू र त्यसका दियोहरू,+ जुन नियमअनुसार भित्री कोठाको अगाडिपट्टि बालिन्थ्यो; २१ फूलहरू, दियोहरू र चिम्टाहरू—यी सबै निखुर सुनले बनाइएका थिए; २२ सलेदो निभाउने साधनहरू, कचौराहरू, प्यालाहरू र सलेदोदानीहरू*—यी सबै निखुर सुनले बनाइएका थिए; साथै महापवित्र कोठाका+ र मन्दिरका* ढोकाहरू, जुन सुनका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने