प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युबको जवाफ (१-२५)

        • “म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ” (३)

        • ‘म हाँसोको पात्र भएको छु’ (४)

        • ‘परमेश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ’ (१३)

        • परमेश्‍वर न्यायाधीश र शासकहरूभन्दा उच्च हुनुहुन्छ (१७, १८)

अय्युब १२:४

मार्जिनल रेफरेन्स

  • +अय्यु १६:१०; १७:२; ३०:१; भज २२:७; हिब्रू ११:३६
  • +भज ९१:१५; मिका ७:७

अय्युब १२:६

मार्जिनल रेफरेन्स

  • +भज ३७:३५; ७३:१२; यर्मि १२:१
  • +अय्यु २१:७, ९

अय्युब १२:८

फुटनोट

  • *

    वा सम्भवतः “पृथ्वीसित बोल्नुहोस्‌।”

अय्युब १२:१०

फुटनोट

  • *

    वा “सास।”

मार्जिनल रेफरेन्स

  • +गन १६:२२; भज १०४:३०; उप १२:७; इज १८:४

अय्युब १२:११

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:३

अय्युब १२:१२

मार्जिनल रेफरेन्स

  • +अय्यु ३२:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ९/८/१९९९, पृ. ५-११

अय्युब १२:१३

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:४; दा २:२०
  • +अय्यु ३६:५; भज १४७:५; यसै ४०:१४; यर्मि १०:१२; रोमी ११:३४

अय्युब १२:१४

मार्जिनल रेफरेन्स

  • +यहु ७

अय्युब १२:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ८:१; प्रस्थ १४:२१; नहु १:४
  • +उत्प ६:१७

अय्युब १२:१६

मार्जिनल रेफरेन्स

  • +रोमी १:२०

अय्युब १२:१७

फुटनोट

  • *

    वा “सल्लाहकारहरूका सबै कुरा खोस्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +यसै २९:१४; ४४:२५

अय्युब १२:१८

मार्जिनल रेफरेन्स

  • +दा २:२१

अय्युब १२:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:१८
  • +लुका १:५२

अय्युब १२:२०

फुटनोट

  • *

    वा “नाइकेहरूको।”

अय्युब १२:२१

मार्जिनल रेफरेन्स

  • +भज १०७:४०

अय्युब १२:२२

मार्जिनल रेफरेन्स

  • +दा २:२२

अय्युब १२:२४

मार्जिनल रेफरेन्स

  • +भज १०७:४०

अय्युब १२:२५

मार्जिनल रेफरेन्स

  • +व्य २८:२९
  • +भज १०७:२७

अरू

अय्यु. १२:४अय्यु १६:१०; १७:२; ३०:१; भज २२:७; हिब्रू ११:३६
अय्यु. १२:४भज ९१:१५; मिका ७:७
अय्यु. १२:६भज ३७:३५; ७३:१२; यर्मि १२:१
अय्यु. १२:६अय्यु २१:७, ९
अय्यु. १२:१०गन १६:२२; भज १०४:३०; उप १२:७; इज १८:४
अय्यु. १२:११अय्यु ३४:३
अय्यु. १२:१२अय्यु ३२:६, ७
अय्यु. १२:१३अय्यु ९:४; दा २:२०
अय्यु. १२:१३अय्यु ३६:५; भज १४७:५; यसै ४०:१४; यर्मि १०:१२; रोमी ११:३४
अय्यु. १२:१४यहु ७
अय्यु. १२:१५उत्प ८:१; प्रस्थ १४:२१; नहु १:४
अय्यु. १२:१५उत्प ६:१७
अय्यु. १२:१६रोमी १:२०
अय्यु. १२:१७यसै २९:१४; ४४:२५
अय्यु. १२:१८दा २:२१
अय्यु. १२:१९यर्मि १४:१८
अय्यु. १२:१९लुका १:५२
अय्यु. १२:२१भज १०७:४०
अय्यु. १२:२२दा २:२२
अय्यु. १२:२४भज १०७:४०
अय्यु. १२:२५व्य २८:२९
अय्यु. १२:२५भज १०७:२७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब १२:१-२५

अय्युब

१२ त्यसपछि अय्युबले जवाफ दिए:

 २ “हो, हो! तपाईँहरूलाई मात्रै सबै कुरा थाह छ

अनि तपाईँहरूको मृत्यु हुँदा संसारबाट बुद्धि नै हराउनेछ।

 ३ तर के मचाहिँ अबुझ मानिस हुँ र?

म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ।

तपाईँहरूले भनेका कुराहरू थाहै नहुने मान्छे को छ र?

 ४ म परमेश्‍वरलाई पुकार्छु र उहाँले जवाफ दिनुहोला भन्‍ने आस गर्छु

तर म आफ्नै साथीभाइको निम्ति हाँसोको पात्र भएको छु।+

धर्मी र निर्दोष मानिस त हाँसोको पात्र पो हुँदो रहेछ!+

 ५ बेफिक्री रहनेहरू आफूमाथि विपत्ति आउला भनेर सोच्दा पनि सोच्दैनन्‌;

तिनीहरूको विचारमा ज-जसका खुट्टा धरमराउँछन्‌, उनीहरूमाथि मात्रै विपत्ति आइपर्छ।

 ६ लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्‌।+

अनि जो-जो परमेश्‍वरलाई रिस उठाउँछन्‌

र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्‌छन्‌,

तिनीहरूचाहिँ सुरक्षित रहन्छन्‌।+

 ७ तर बिन्ती! एक चोटि जनावरहरूलाई सोधिहेर्नुहोस्‌,

तिनीहरूले तपाईँलाई सिकाउनेछन्‌।

अनि आकाशका चराचुरुङ्‌गीलाई पनि सोध्नुहोस्‌,

तिनीहरूले तपाईँलाई बताउनेछन्‌।

 ८ अथवा पृथ्वीलाई विचार गर्नुहोस्‌*

र त्यसले तपाईँलाई सिकाउनेछ।

अनि समुद्रका माछाहरूले तपाईँलाई बताउनेछन्‌।

 ९ यहोवाले आफ्नै हातले यी सब बनाउनुभएको हो भनेर

यीमध्ये कसलाई चाहिँ थाह छैन र?

१० सबै जीवजीवात र सबै मानिसको जीवन*

उहाँकै हातमा छ।+

११ जसरी जिब्रोले खानेकुरा चाख्छ,+

त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्दैन र?

१२ के उमेर ढल्किसकेका मानिससित बुद्धि हुँदैन र?+

अनि बूढापाका समझदार हुँदैनन्‌ र?

१३ परमेश्‍वर बुद्धिमान्‌ र पराक्रमी हुनुहुन्छ।+

उहाँ समझदार र आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ।+

१४ उहाँ जे भत्काउनुहुन्छ, त्यसलाई फेरि बनाउन सकिँदैन।+

उहाँ जे बन्द गर्नुहुन्छ, त्यसलाई कुनै मानिसले खोल्न सक्दैन।

१५ जब उहाँ पानी पार्नुहुन्‍न, तब सबै कुरा सुक्छन्‌।+

तर जब उहाँ पानी पार्नुहुन्छ, तब पूरै पृथ्वी डुब्छ।+

१६ उहाँ शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ।+

गलत बाटोमा लैजाने र जाने दुवै उहाँकै मुठीमा छन्‌।

१७ उहाँ सल्लाहकारहरूलाई खाली खुट्टा हिँडाउनुहुन्छ*

अनि न्यायाधीशहरूलाई मूर्ख तुल्याउनुहुन्छ।+

१८ राजाहरूले जबरजस्ती बाँधेका बन्धन उहाँ फुकाउनुहुन्छ+

र तिनीहरूको कम्मरमा पेटी कसिदिनुहुन्छ।

१९ उहाँ पुजारीहरूलाई खाली खुट्टा हिँडाउनुहुन्छ+

अनि शक्‍तिशाली शासकहरूलाई पदच्युत गरिदिनुहुन्छ।+

२० उहाँ भरपर्दा सल्लाहकारहरूको मुख बन्द गरिदिनुहुन्छ

अनि बूढापाकाहरूको* समझलाई बेकामको तुल्याइदिनुहुन्छ।

२१ उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छ+

अनि बलियाहरूलाई निर्बल बनाइदिनुहुन्छ।

२२ उहाँ अन्धकारमा लुकेका गहिरा-गहिरा रहस्य खोल्नुहुन्छ+

र घोर अँध्यारोमा उज्यालो छर्नुहुन्छ।

२३ उहाँ जातिजातिका मानिसहरूलाई उचाल्नुहुन्छ अनि फेरि पछार्नुहुन्छ।

तिनीहरूलाई कैदी बनाएर लैजानकै लागि तिनीहरूको गन्ती बढाउनुहुन्छ।

२४ उहाँ अगुवाहरूको समझलाई बोधो बनाउनुहुन्छ

अनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्‌नुहुन्छ।+

२५ तिनीहरू निस्पट्ट अन्धकारमा छामछाम छुमछुम गर्दै हिँड्‌छन्‌।+

जँड्‌याहा मानिसझैँ तिनीहरू धरमराउँछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने