प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

श्रेष्ठगीत विषयवस्तु

    • राजा सुलेमानको छाउनीमा सुलम्मेनी युवती (१:१–३:५)

        • गीतहरूमध्ये श्रेष्ठ गीत  (१)

        • सुलम्मेनी युवती (२-७)

        • यरुसलेमका छोरीहरू (८)

        • राजा (९-११)

          • ‘हामी तिम्रो लागि सुनका गहना बनाइदिन्छौँ’ (११)

        • सुलम्मेनी युवती (१२-१४)

          • “मेरो प्रेमी सुगन्धित मर्रको थैलीजस्तै छ” (१३)

        • गोठालो (१५)

          • “हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ”

        • सुलम्मेनी युवती (१६, १७)

          • “हे मेरो प्यारा, तिमी कत्ति सुन्दर” (१६)

श्रेष्ठगीत १:१

मार्जिनल रेफरेन्स

  • +१रा ४:२९, ३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ३

श्रेष्ठगीत १:२

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३०-३१

    १२/१/२००६, पृ. ४

श्रेष्ठगीत १:३

मार्जिनल रेफरेन्स

  • +हित २७:९; उप ९:८; श्रेष्ठ ५:५
  • +उप ७:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३०-३१

    १२/१/२००६, पृ. ४

श्रेष्ठगीत १:४

फुटनोट

  • *

    अर्थात्‌, युवतीहरू।

श्रेष्ठगीत १:५

मार्जिनल रेफरेन्स

  • +भज १२०:५; इज २७:२१
  • +प्रस्थ ३६:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ४

श्रेष्ठगीत १:६

फुटनोट

  • *

    वा “घुरेर नहेर।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३२

श्रेष्ठगीत १:७

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ६:३

श्रेष्ठगीत १:९

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

मार्जिनल रेफरेन्स

  • +१रा १०:२८; २इ १:१६, १७; श्रेष्ठ ६:४

श्रेष्ठगीत १:१०

फुटनोट

  • *

    वा सम्भवतः “चुल्ठाबीच सजिएका गाला।”

श्रेष्ठगीत १:११

फुटनोट

  • *

    वा “ताज।”

श्रेष्ठगीत १:१२

फुटनोट

  • *

    शा., “जटामसीको।”

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ४:१३, १४

श्रेष्ठगीत १:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२३, २५; एस्त २:१२; भज ४५:८; श्रेष्ठ ४:६; ५:१३

श्रेष्ठगीत १:१४

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ६२; १स २३:२९; २इ २०:२
  • +श्रेष्ठ ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९०,

श्रेष्ठगीत १:१५

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ४:१; ५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ४

श्रेष्ठगीत १:१६

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ५:१०

श्रेष्ठगीत १:१७

फुटनोट

  • *

    वा “भव्य घरका।”

अरू

श्रेष्ठ. १:११रा ४:२९, ३२
श्रेष्ठ. १:२श्रेष्ठ ४:१०
श्रेष्ठ. १:३हित २७:९; उप ९:८; श्रेष्ठ ५:५
श्रेष्ठ. १:३उप ७:१
श्रेष्ठ. १:५भज १२०:५; इज २७:२१
श्रेष्ठ. १:५प्रस्थ ३६:१४
श्रेष्ठ. १:७श्रेष्ठ ६:३
श्रेष्ठ. १:९१रा १०:२८; २इ १:१६, १७; श्रेष्ठ ६:४
श्रेष्ठ. १:१२श्रेष्ठ ४:१३, १४
श्रेष्ठ. १:१३प्रस्थ ३०:२३, २५; एस्त २:१२; भज ४५:८; श्रेष्ठ ४:६; ५:१३
श्रेष्ठ. १:१४यहो १५:२०, ६२; १स २३:२९; २इ २०:२
श्रेष्ठ. १:१४श्रेष्ठ ४:१३
श्रेष्ठ. १:१५श्रेष्ठ ४:१; ५:२
श्रेष्ठ. १:१६श्रेष्ठ ५:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
श्रेष्ठगीत १:१-१७

श्रेष्ठगीत

१ गीतहरूमध्ये श्रेष्ठ गीत, जुन सुलेमानले रचे:+

 २ “तिम्रा ओठले मलाई चुम्बन गरून्‌

किनकि तिम्रो माया मद्यभन्दा* मीठो छ।+

 ३ तिम्रो तेलको मगमग बास्नाले मनै हर्छ।+

तिम्रो नाम शिरमा खन्याइएको सुगन्धित तेलजस्तै छ।+

त्यसैले पो रहेछ, युवतीहरू तिमीलाई देखेर मोहित भएका।

 ४ राजाले मलाई तिनको भित्री कोठामा ल्याइसके!

आऊ, मलाई यहाँबाट लैजाऊ, हामी कतै टाढा भागौँ!

म तिमीसितै खुसी हुन पाऊँ र रमाउन सकूँ।

मद्यभन्दा पनि मीठो तिम्रो मायाको कुरा गरौँ।

त्यसैले पो तिनीहरू* तिमीदेखि हुरुक्कै भएका रहेछन्‌।

 ५ हे यरुसलेमकी छोरीहरू हो, म काली भए पनि हिस्सी परेकी छु,

केदारका पालहरूजस्तै,+ सुलेमानको पालको कपडाजस्तै।+

 ६ म काली छु भनेर मलाई नहेप,*

म चर्को घामले डढेकी छु।

मेरा दाजुभाइ मसित रिसाएका थिए,

तिनीहरूले मलाई अङ्‌गुर बगान हेर्ने जिम्मा दिए

तर आफ्नै बगानको भने मैले ख्याल गर्नै पाइनँ।

 ७ हे मेरो प्रिय, मलाई भन,

तिमी आफ्ना भेडाबाख्रा कहाँ चराउँछौ?+

दिउँसो तिनीहरूलाई कहाँ आराम गराउँछौ?

तिम्रा साथीहरूका बगालमाझ

म शोकमा परेको बेला आफ्नो अनुहार छोप्ने स्त्रीजस्तै हुन नपरोस्‌।”

 ८ “हे परमसुन्दरी, तिनलाई खोज्न चाहन्छ्यौ भने

बगालको पाइला पछ्याउँदै जाऊ,

तिम्रा बाख्राका पाठाहरू गोठालाहरूको पालको छेउमै चराऊ।”

 ९ “हे मेरी प्रियतमा, तिम्रो रूपको बयान म कसरी गरूँ?

तिमी फारोको* रथको शोभा बढाउने सुन्दर घोडीजस्तै छ्यौ।+

१० गहनाले सजिएका तिम्रा गाला* कत्ति राम्रा!

ती तिम्रा गलामा हारजस्तै छन्‌।

११ हामी तिम्रो लागि चाँदीका दाना जडेका

सुनका गहना* बनाइदिन्छौँ।”

१२ “राजा मेरो सामने टेबुलकै छेउमा बसेका छन्‌

तर मेरो अत्तरको* बास्नाले+ भने मेरो प्रेमीलाई नै खोजिरहन्छ।

१३ मेरो प्रेमी सुगन्धित मर्रको* थैलीजस्तै छ,+

जुन रातभर मेरो छातीमा ढल्किरहन्छ।

१४ मेरो प्रेमी एन-गेदीको+ अङ्‌गुरको बगानमा भएको

मेहदीको गुच्छाजस्तै छ।”+

१५ “हे मेरी रूपवती प्रेयसी,

हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ! तिम्रा नयन ढुकुरका जस्तै छन्‌।”+

१६ “हे मेरो प्यारा, तिमी कत्ति सुन्दर, हेरिरहुँ जस्तो।+

आऊ, हामी ती हरिया पातहरूमा ढल्कौँ।

१७ देवदारका रूखहरू हाम्रो घरका* खाँबा

र सल्लाका रूखहरू हाम्रो घरको छाना हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने