प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तेल र धूपले हृदयलाई प्रसन्‍न बनाउँछ

      अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।+

  • उपदेशक ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमीले सधैँ उज्यालो रङ्‌गको लुगा* लगाउनू अनि शिरमा तेल लगाउन नबिर्सनू।+

  • श्रेष्ठगीत ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ ढोका खोल्न म जुरुक्क उठेँ,

      मेरो हात मर्रको तेलले भिजेको थियो।

      मेरा औँलाबाट त्यो तपतप चुहिन थाल्यो

      र आग्लोमा लाग्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने